Pura Samachar

देशभर पछिल्लो २४ घण्टामा थप  १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

प्रकाशित: March 26, 2023
पूरा समाचार

देशभर पछिल्लो २४ घण्टामा थप  १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप  १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ सय २१ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ सय ७९ जनाको पीसीआर र ६ सय ४२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया