Pura Samachar

मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

प्रकाशित: March 28, 2023
पूरा समाचार

मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

१४ चैत, काठमाडौं । ललितपुर महांकाल गाउँपालिका १ बुखेलमा  मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ ।

उनीहरूकी ५ वर्षकी छोरी गम्भीर घाइते भएकी छिन् ।मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुरकै बाग्मती गाउँपालिका ७ घर भई बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुयाल र उनी श्रीमती ३४ वर्षीय सृजना फुयाल रहेका ललितपुरका डीएसपी भुवनेश्वर साहले जानकारी दिए ।

प्रतिक्रिया