नेपालमा पछिल्लो पटक थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
प्रकाशित: March 29, 2023 पूरा समाचार
काठमाडौं । नेपालमा पछिल्लो पटक थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १ हजार ३ सय ३० जनामा गरिएको नमुना परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
मुलुकभर कोरोनाको सक्रिय संक्रमितको संख्या १०३ जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया