
डा हरिमोहन पोखरेल
कोहिमा /पूर्बोतर राज्यका विभिन्न राजधानीहरुमा सप्पन्न भए सरह नागाल्याण्ड राज्यको कोहिमामा पनि B20को सिखर बैठक हुने समाचार प्राप्त भएको छ ।
एउटा विशेष सुत्रबाट प्राप्त समाचार अनुसार सो बैठक आगामी चार र पाँच अप्रिलमा सम्पन्न हुने रुप राज्यको बिकासमा अहम भूमिका निभाउने छ ।
सुत्रले अगाडि जनाए अनुसार बिश्वका बीस राष्ट्रहरु जम्मा भएर गहन चर्चा र परिचर्चा गरिने कुरा छ ।
प्रतिक्रिया