नेपाल आयल निगमको प्रवक्ताको जिम्मेवारी मनोज कुमार ठाकुरले पाएका छन्।
उनी यसअघि निगममै इन्जिनियर पदमा कार्यरत थिए।
निगमले सोमबार एउटा निर्णय गर्दै ठाकुरलाई प्रवक्ता तथा सूचना अधिकारी तोकिएको जानकारी दिएको छ।
प्रतिक्रिया