Pura Samachar

पूर्वोत्तर भारतमा नियमित बर्षा

प्रकाशित: April 5, 2023
पूरा समाचार

पूर्वोत्तर भारतमा नियमित बर्षा

डा हरिमोहन पोखरेल

कोहिमा /भारतको पूर्वोत्तर राज्यमा गत हप्ता देखि निरन्तर रूपमा बर्षा भएको समाचार छ ।
मोसम बिज्ञान बिभागबाट प्राप्त स सूचना अनुसार आगामी केही दिन सम्म निरन्तर पानी पर्ने संभावना रहेको बताएको छ ।
नियमित पानी पर्नाले कोहिमामा मानिशरू निक्कै दुखमा परेको खबर छ भने दूध ब्यवसाय्मा भने पानीले धेरै नोक्सानी गरेको खबर छ ।
बिभागबाट प्राप्त जानकारी अनुसार आगामी केही दिन सम्म निरन्तर पानी परी रहने कुरा गरेको छ ।

प्रतिक्रिया