
काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजका लागि सुनवाइ हुदैँछ ।
अघिल्लो पटक जस्तै पेसी स्थगीत नभएमा काठमाडौं जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध जबरजस्ती करणीको मुद्दामा आज अन्तिम सुनुवाई गर्नेछ ।
लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा गत १३ चैतमा पेसी परेपछि उनकै कानुन व्यवसायीले अनुरोधमा पेशी स्थगित गरिएको थियो ।
प्रतिक्रिया