
काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्न लागेको छ। माओवादी पदाधिकारीको बैठक आजै अपराह्न ४ बजे बस्न लागेको हो।
बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तय भएको छ। पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरुमा छलफल गर्न बैठक बस्न लागेको माओवादी नेताहरूले बताएका छन्।
प्रतिक्रिया