Pura Samachar

पछिल्लो २४ घण्टामा देशभर ६४ जना कोरोना संक्रमित थपिए ,५७ जना संक्रमणमुक्त

प्रकाशित: April 6, 2023
पूरा समाचार

पछिल्लो २४ घण्टामा देशभर ६४ जना कोरोना संक्रमित थपिए ,५७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६४ जना कोरोना संक्रमित थपिएका छन् ।

एक हजार १ सय ७० वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज ५७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या  ३५७ पुगेको छ ।

 

प्रतिक्रिया