Pura Samachar

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दुई खेल हुँदै

प्रकाशित: April 8, 2023
पूरा समाचार

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दुई खेल हुँदै

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दुई खेल हुँदै छन् ।

पहिलो खेल राजस्थान रोयल्स (आरआर) र दिल्ली क्यापिटल्स (डीसी)बीच बरसापारा रंगशालामा दिउँसो ३ः४५ बजे हुनेछ । आरआर अंक तालिकाको पाँचौँ तथा डीसी आठौँ स्थानमा छन् ।

यस्तै, दोस्रो खेल मुम्बई इन्डियन्स (एमआई) र चेन्नाइ सुपर किंग्स (सीएसके)बीच वानखेडे रंगशालामा साँझ ७ः४५ बजे हुनेछ । एमआई अंक तालिकाको नवौँ तथा सीएसके छैठौँ स्थानमा छ ।

प्रतिक्रिया