पछिल्लो २४ घण्टामा देशभर ५६ जना कोरोना संक्रमित थपिए
प्रकाशित: April 9, 2023 पूरा समाचार
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५६ जना कोरोना संक्रमित थपिएका छन् ।
एक हजार २ सय १५ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज ११ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९६ पुगेको छ ।
प्रतिक्रिया