Pura Samachar

सुनचाँदीको मूल्य वृद्धि

प्रकाशित: April 11, 2023
पूरा समाचार

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं- मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।सोमबार सातसय रूपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला पाँचसय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार तीनसय कायम छ।

चाँदीको मूल्य आज पाँच रूपैयाँले बढेर प्रतितोला एक हजार चार सय ३५ रूपैयाँ कायम छ।

प्रतिक्रिया