Pura Samachar

नेकपा माओवादी संसदीय दलको बैठक मध्याह्न १२ बजे बस्दै

प्रकाशित: April 11, 2023
पूरा समाचार

नेकपा माओवादी संसदीय दलको बैठक मध्याह्न १२ बजे  बस्दै

काठमाडौं । नेकपा माओवादी संसदीय दलको बैठक बस्दै छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार मध्याह्न १२ बजे माओवादी संसदीय दलको बैठक बस्न लागेको हो ।  वैठकमा संसदीय सभापति र समिति सदस्य चयनबारे छलफल हुनेछ ।

सभामुख देवराज घिमिरेले संसदको विषयगत समिति सदस्यका लागि सांसदको नाम दलहरूसँग माग्नुभएकाे छ ।

प्रतिक्रिया