Pura Samachar

पार्टीले गर्ने कुनै पनि निर्णय आफूले स्वीकार्ने:सांसद ढाकाकुमार श्रेष्ठ

प्रकाशित: April 11, 2023
पूरा समाचार

पार्टीले गर्ने कुनै पनि निर्णय आफूले स्वीकार्ने:सांसद ढाकाकुमार श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीको अनुशासन आयोगलाई लिखित स्पष्टीकरण बुझाएका छन् ।

आयोगले दिएको २४ घण्टाको समयमा उनले स्पष्टीकरण बुझाएका हुन् ।

उनले सार्वजनिक अडियोमा भएको आवाज ‘सम्पादित’ रहेको उल्लेख गरेका छन् ।

श्रेष्ठले पार्टीले गर्ने कुनै पनि निर्णय आफूले स्वीकार्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया