Pura Samachar

राजस्थान रोयल्ससग चेन्नई सुपर किङ्स तीन रनले पराजित

प्रकाशित: April 13, 2023
पूरा समाचार

राजस्थान रोयल्ससग चेन्नई सुपर किङ्स तीन रनले पराजित

चेन्नई– आईपीएल २०२३ को एउटा रोमाञ्चक प्रतिस्पर्धामा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई तीन रनले पराजित गरेको छ ।

बुधवार राति चेन्नईको एमए चिदम्बरम स्टेडियममा खेलिएको यो प्रतिस्पर्धामा राजस्थानले चेन्नईलाई जीतका लागि १७६ रनको लक्ष्य दिएको थियो, तर लाख प्रयासहरुको बावजूद चेन्नईले छ विकेटको क्षतीमा १७२ रनमात्र बनाउन सक्यो ।

प्रतिक्रिया