Pura Samachar

पुस्तक विमोचन समारोह सम्पन्न

प्रकाशित: April 13, 2023
पूरा समाचार

पुस्तक विमोचन समारोह सम्पन्न

डा हरिमोहन पोखरेल

कोहिमा / मणिपूर राज्यको विभिन्न प्रकारको कानुनहरू समाबेश भएको डल्लौ पुस्तक द मणिपूर इन्फर्मेसन कोम्प्न्दिय्म को हिजो साझा भएको समाचार छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार उक्त समारोहमा मुख्यमन्त्री एन बिरेन सिंहले भने कि मणिपूर राज्यमा लागू गरिएका विभिन्न प्रकारको कानूनहरूको दस्तावेजको रूपमा यो पुस्तक हो।
उनले अगाडि भने कि मनिपुर इन्फर्मेसन कमिसन द्वारा प्रकाशित यो पुस्तक आउने भबिस्यमा निकै काम लाग्ने छ ।
उनले भने कि केन्द्र सरकारले सूचना अधिकार कानुन लागू गरे पछी अझ यस्को भूमिका बढेको छ ।
यस अवसरमा राज्यका विभिन्न व्यक्तितवहरूको बाक्लो उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया