Pura Samachar

सुनको मूल्य घटयाे

प्रकाशित: April 16, 2023
पूरा समाचार

सुनको मूल्य घटयाे

काठमाडौं। सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको छ। साताको पहिलो दिनका लागि कारोबार मूल्य प्रतितोला १ लाख १० हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत बुधबार र बिहीबार सुन तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा स्थिर थियो। त्यसअघि मंगलबार १ लाख ९ हजार ८ सय थियो।

सुनसँगै मूल्य बलियो बनेको चाँदी भने गत बुधबारदेखि स्थिर छ। गत मंगलबारका तुलनामा १५ रुपैयाँ बढ्दा तोलाको १४ सय ५० रुपैयाँ बएको थियो। इतबार पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस २००४.३९ डलर र चाँदी २५.३९ डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया