Pura Samachar

२४ घण्टामा कोरोना भाइरसका १७१ जना नयाँ संक्रमित थपिए दुई जना संक्रमितको निधन

प्रकाशित: April 18, 2023
पूरा समाचार

२४ घण्टामा कोरोना भाइरसका १७१ जना नयाँ संक्रमित थपिए दुई जना संक्रमितको निधन

काठमाडौं– पछिल्लो २४ घण्टा नेपालमा कोरोना भाइरसका दुई जना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार अद्यावधिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १७१ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया