काठमाडौं– पछिल्लो २४ घण्टा नेपालमा कोरोना भाइरसका संक्रमितको निधन नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार अद्यावधिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १०८ जना नयाँ संक्रमित थपिएका छन् ।
प्रतिक्रिया