
डा हरिमोहन पोखरेल
कोहिमा /मणिपूर राज्यका मुख्यमन्त्री एन बिरेन सिंहले हिजो दुई हप्ताको हृदय सल्यक्रियाको उद्घाटन गरेको समाचार छ ।

प्रेसले प्राप्त गरेको समाचार अनुसार sky hospital imphal र Global cardic USA को सङ्युक्त तत्वावधानमा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्रीले भने कि विशेष गरेर बच्चाहरू हृदय रोगको पीडित भएकोले धेरै समस्या हुन गएको हो ।
उनले अगाडि भने कि अवस्य पनि यसको लाभ जनताले लिने छ ।यसको लागी आयोजना गर्ने संस्था धन्यवादको पात्र हो ।
ग्लोबल कार्दिकको तर्फबाट बोल्दै एकजना प्रतिनिधिले भने कि मणिपूर राज्यमा यो कार्यक्रमको आयोजना हुनु हाम्रो लागी गर्वको कुरा हो ।हाम्रो आसा छ कि धेरैले यसको लाभ उठाउन सकुन।
प्रतिक्रिया