Pura Samachar

काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश जारी:सर्वोच्च अदालल

प्रकाशित: April 21, 2023
पूरा समाचार

काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश जारी:सर्वोच्च अदालल

काठमाडौं। सर्वोच्च अदाललते काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यस्तो आदेश गरेको हो।

अधिवक्ता पदमबहादुर श्रेष्ठले राष्ट्रपति कार्यालय र सिंहदबारको फोहोर नउठाउने भनी महानगरपालिका मेयर बालेन शाहको निर्णयलाई चुनौती दिँदै रिट दायर गरेका थिए।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केही दिनयता सिंहदरबारको फोहोर उठाउन बन्द गरेका थिए।

प्रतिक्रिया