Pura Samachar

नेप्से सूचक थप १८.८० अंकले घट्दै १८ सय ८५.६० अंकको विन्दुमा

प्रकाशित: April 23, 2023
पूरा समाचार

नेप्से सूचक थप १८.८० अंकले घट्दै १८ सय ८५.६० अंकको विन्दुमा

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से सूचक १८ अंकमाथिले घट्न पुगेको छ । अघिल्लो साताको अन्तिम दिन बिहीबार १५.७३ अंकले घटेर १९ सय ४.४० विन्दुमा झरेको नेप्से सूचक थप १८.८० अंकले घट्दै १८ सय ८५.६० अंकको विन्दुमा ओर्लिएको हो ।

प्रतिक्रिया