
काठमाडौं- सोमबार सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला दुईसय र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको हो। सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार एकसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ६ सय कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार चारसय २० रूपैयाँ कायम छ।
प्रतिक्रिया