
डा हरिमोहन पोखरेल
कोहिमा /मणिपूर राज्यमा बढदो ड्रगको सेवनले गर्दा सरकारले पुनः बैठक गरेको खबर छ ।

प्राप्त समाचार अनुसार मुख्यमन्त्रीले फेर्जल जिल्लामा बढदो ड्रगको सेवन तथा रोकथामको लागी समितिको गठन गर्ने कुरा गरेका छन ।
बैठकमा उनले भने कि सिमावर्ती जिल्लामा अप्रत्याशित ड्रगको तस्करी तथा गाजाको रोपनीमा रोकथाम हुनुपर्ने छ ।
उनले अगाडि भने कि जनता अगाडि आएर यसको निराकरण गर्नु जरुरी छ ।
प्रतिक्रिया