Pura Samachar

मणिपूर राज्य जनसंख्या आयोगको बैठक

प्रकाशित: April 27, 2023
पूरा समाचार

मणिपूर राज्य जनसंख्या आयोगको बैठक

डा. हरिमोहन पोखरेल

कोहिमा /मणिपूर राज्य सरकार द्वारा नवगठित राज्य जनसंख्या आयोगको बैठक हिजो सम्पन्न भएको समाचार छ ।
मुख्यमन्त्री सचिवालयमा सम्पन्न भएको सो बैठकमा सरकारले अब हाउसहोल सर्वे गराउने कुरा गरेको छ ।
मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा बाहिरबाट अनुप्रवेसलाई पूर्ण रूपमा बन्द गराउनको लागि पनि यो बैठक महत्वपूर्ण रहेको र सर्वे गराउनु परेको कुरा पनि थाहा लागेको छ ।
स्मरण रहोस कि मणिपुरमा अनुप्रवेसले धेरै समस्या भएको छ ।

प्रतिक्रिया