Pura Samachar

बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्पकाे धक्का

प्रकाशित: April 28, 2023
पूरा समाचार

बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्पकाे धक्का

काठमाडौँ । बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो ।

बाजुरा केन्द्रबिन्दु भएर लगातार तेस्रो पटक भूकम्प गएको छ ।

प्रतिक्रिया