काठमाडौं— राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको छ ।
बिहीबारका लागि बोलाइएको बैठक आजसम्मका लागि स्थगित भएको थियो ।
संघीय संसदको महासचिव डा.भरतराज गौतमका अनुसार विशेष कारण भन्दै बिहीबारका लागि डाकिएको बैठक आजका लागि सारिएको हो ।
प्रतिक्रिया