Pura Samachar

मणिपूरमा एग्रो -होटि एक्सपो कार्यक्रम

प्रकाशित: April 29, 2023
पूरा समाचार

मणिपूरमा एग्रो -होटि एक्सपो कार्यक्रम

डा हरिमोहन पोखरेल

कोहिमा /मणिपूर राज्यको इम्फाल नगरको हप्ता काङ्गजैबुङ मा एग्रो होटि एक्सपो कार्यक्रम सम्पन्न भएको समाचार छ ।
प्रेसले प्राप्त गरेको समाचार अनुसार मुख्यमन्त्री एन विरेनको प्रमुख आतिथ्यमा भएको सो समारोहमा बोल्दै एन बिरेनले भने कि मणिपूर राज्यलाई अतिरिक्त खेती र आयको स्रोत बढी गर्नको लागि यो कार्यक्रम गरेको हो ।
उनले अगाडि भने कि ओर्गनिक फर्मिङके पहाडहरूको कानिको खेती समाप्त परिनू पर्ने बेला आएको छ ।
उनले अगाडि भने कि समग्र जनता एक हुने भने असम्भव छैन ।यस्तो महत कार्यमा सबैले सहयोग गर्नुपर्ने छ ।
यस अवसरमा मुख्यमन्त्रीले विभिन्न एक्सिभिसन स्टोरहरूको पनि निरीक्षन गरे ।

प्रतिक्रिया