
सरकारले आज अर्थात बैशाख १८ गते सार्वजनिक बिदा दिने भएको छ । आज मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा भएको हो ।
सार्वजनिक बिदा भएसँगै बैंक तथा वित्तीय संस्था, सेयर बजार र सरकार कार्यालयहरु बन्द हुनेछन् । सेयर बजार पनि बजार बन्द हुने नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलिले जानकारी दिएका छन् ।
प्रतिक्रिया