Pura Samachar

रास्वपाले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय

प्रकाशित: May 1, 2023
पूरा समाचार

रास्वपाले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय

काठमाडौँ । रास्वपाले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले रविलाई दलको नेता बनाउने निर्णय गरेको हो ।

सो निर्णयलाई आजै बस्ने संसदीय दलको नेताले अनुमोदन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

प्रतिक्रिया