Pura Samachar

रोयल च्यालेन्जर बैंगलोरकाे जीत

प्रकाशित: May 2, 2023
पूरा समाचार

रोयल च्यालेन्जर बैंगलोरकाे जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत सोमवार राति भएको खेलमा लखनऊ सुपर जोइन्टसलाई १८ रनले हराउँदै रोयल च्यालेन्जर बैंगलोरले जितेको छ ।

शुरूआती ब्याटिङ गरेको बैंगलोरले लखनऊसामु १२७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गर्दै लखनऊ १०८ रनमै सीमित भयो ।लखनऊले शुरूदेखि नै खराब प्रदर्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया