Pura Samachar

उपरास्ट्रपतिकाे मणिपूर भ्रमण

प्रकाशित: May 4, 2023
पूरा समाचार

उपरास्ट्रपतिकाे मणिपूर भ्रमण

 

डा हरिमोहन पोखरेल

कोहिमा /भारतबर्षका तत्कालीन उपरास्ट्रपति महामहिम जगदीश धनकदले हालमा मणिपूर राज्यको भ्रमण गरेको समाचार छ ।
प्राप्त समाचार अनुसार उपराष्ट्रपतिले धनमजुरी विस्वविद्यालयको निरीक्षन गर्दै त्यहाका विद्यार्थीहरूको साथमा भलाकुसारी गरेका छन ।
विद्यार्थीहरूले सोधिएको प्रश्नको जवाफ दिदै उनले भने कि भारतको संस्कृति विरासत अति गहन र व्यापक छ ।हामीले यसको विकास रुप प्रचार गर्नु आवस्यक छ ।
उनले अगाडि थपे कि भारतलाई विकसित रास्ट्र बनाउनको लागी हामीले आज देखी सुरु गर्नुपर्ने हुन्छ ।
यस अवसरमा बोल्दै मुख्यमन्त्री एन विरेनले भने कि मणिपूरको पहिचान आज विस्वमा व्यापक छ ।
उनले अगाडि भने कि भविस्यमा केन्द्र सरकारले यहाँको उन्नति र विकासमा अझै सहजै सहयोग गर्ने छ ।
यस अवसरमा विभिन्न बिभागका मानिसहरूको बाक्लो उपस्तिथि थियोे ।

प्रतिक्रिया