Pura Samachar

आज सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स बीच खेल हुँदै

प्रकाशित: May 4, 2023
पूरा समाचार

आज सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स बीच खेल हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (बिहिबार) लिग चरणको ४७औँ खेलमा सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्स बीच खेल हुँदैछ ।

खेल हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा साँझ ७ः४५ बजेबाट शुरु हुनेछ । हैदरावाद र कोलकाता यो सिजन दोस्रो पटक भिड्दैछन् ।

प्रतिक्रिया