Pura Samachar

२५६५ औं बुद्ध जयन्ती मनाउँदै,देशभर सार्वजनिक बिदा

प्रकाशित: May 5, 2023
पूरा समाचार

२५६५ औं बुद्ध जयन्ती मनाउँदै,देशभर सार्वजनिक बिदा

सरकारले आज अर्थात बैशाख २२ गते देशभर सार्वजनिक बिदा दिने भएको छ । शुक्रबार बुद्ध जयन्तिको अवसरमा देशभर सार्वजनिक बिदा हुने भएको हो ।विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् ।

भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् ।सार्वजनिक बिदा भएसँगै  बैंक तथा वित्तीय संस्था र सरकारि कार्यालय बन्द हुनेछन् ।

प्रतिक्रिया