Pura Samachar

काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान काठमाडौंमै फर्कियाे

प्रकाशित: May 8, 2023
पूरा समाचार

काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान काठमाडौंमै फर्कियाे

रुपन्देही । काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान काठमाडौंमै फर्किएको छ ।

विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाज रोकिएपछि यतिको विमान काठमाडौंमै फर्किएको हो ।

श्री एयरलाइन्सको जहाज उडान नम्बर एसएचए ८२२ नम्बरको ८० सिट क्षमताको –एस ८ जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दुरीमा पुग्दा प्राविधिक समस्या देखिएपछि पुन: सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । जहाज रनवेमै रहेकाले उडान अवतरण प्रभावित भएको छ । सोहि कारणले यतीको विमान काठमाडौंमै फर्किएको हो ।

प्रतिक्रिया