Pura Samachar

च्याम्पियन्स् लिग: रियाल मड्रिड र म्यान्चेस्टर सिटीले बराबरी खेले

प्रकाशित: May 10, 2023
पूरा समाचार

च्याम्पियन्स् लिग:  रियाल मड्रिड र म्यान्चेस्टर सिटीले बराबरी खेले

च्याम्पियन्स् लिग अन्तर्गत सेमिफाईनलको पहिलो लेगमा रियाल मड्रिड र म्यान्चेस्टर सिटीले बराबरी खेलेका छन् ।

सान्टियागो बर्नेबाउमा बुधबार बिहान भएको खेलमा रियाल र सिटीले १–१ गोलको बराबरी खेलेका हुन् ।

प्रतिक्रिया