Pura Samachar

पूर्वमन्त्री तथा सचिव टोपबहादुर रायमाझीलाई निलम्बन

प्रकाशित: May 10, 2023
पूरा समाचार

पूर्वमन्त्री तथा सचिव टोपबहादुर रायमाझीलाई निलम्बन

काठमाडौं । नेकपा एमालेले पूर्वमन्त्री तथा सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको नाम जोडिएपछि अहिले उनी फरार छन् ।

नेकपा एमालेको सचिवालय बैठकले उनलाई निलम्बन गरेको उपाध्यक्ष सुवास नेम्वाङले  जानकारी दिए ।

प्रतिक्रिया