Pura Samachar

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने

प्रकाशित: May 12, 2023
पूरा समाचार

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने  ।

आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथी हुन गईरहेको समुहगत छलफल नसकिने देखिए पछि बैठक शनिवारका लागि सारिएको हो ।

एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार स्थायी समिति बैठक आज बस्ने र त्यसपछि मात्रै केन्द्रिय समिति बैठक बस्नेछ ।

प्रतिक्रिया