Pura Samachar

मुम्बई इण्डियन्स र गुजरात टाइटन्स आमने–सामने हुँदै

प्रकाशित: May 12, 2023
पूरा समाचार

मुम्बई इण्डियन्स र गुजरात टाइटन्स आमने–सामने हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लिग चरणको ५७औं खेलमा आज (शुक्रबार) मुम्बई इण्डियन्स र गुजरात टाइटन्स आमने–सामने हुँदैछन् । खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ ७ः४५ बजेबाट शुरु हुनेछ । यस मैदानमा दुवै टोली पहिलो पटक एकअर्काविरुद्ध खेल्न लागेका हुन् ।

यस सिजन यी दुई टोलि दोस्रोपटक भिड्न लागेका हुन् । यसअघि दुवैले लिग चरणको ३५औं खेलमा खेलेका थिए जसमा गुजरात ५५ रनले विजयी भएको थियो ।

प्रतिक्रिया