पहिलो लेगमा इन्टरले २–० ले आफ्नो पक्षमा पारेका थियो ।
दोस्रो लेगमा इन्टरलाई जित दिलाउन लौटारो मार्टिनेजले निर्णायक गोल गरे ।
मार्टिनेजले खेलको ७४ औं मिनेटमा गोल गर्दै इन्टरलाई जित दिलाए ।
अब इन्टरले उपाधिका लागि शुक्रबार बिहान हुने म्यानचेस्टर सिटी र रियाल मड्रिडबिचचको विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया