Pura Samachar

पछिल्लो २४ घण्टामा देशभर ३० जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित: May 19, 2023
पूरा समाचार

पछिल्लो २४ घण्टामा देशभर ३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ९४४ जनामा गरिएको परीक्षणबाट ३० जनामा संक्रमण पुष्टि भएको हो ।

 

facebook sharing button
twitter sharing button
messenger sharing button

प्रतिक्रिया