Pura Samachar

पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने

प्रकाशित: May 21, 2023
पूरा समाचार

पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भाग भागमा  आंशिक  बदली  देखि  मौसम  सामान्यतया  सफा रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका  थोरै  स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

 

प्रतिक्रिया