काठमाडौं। सुख्खा पहिरो झेरपछि मुग्लिन-नारायणगढ सडक दुबैतर्फ बाटो अवरुद्ध भएको छ।
सोमबार दिउँसो साढे २ बजेतिर चितवन ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मुग्लिन-नारायणगढ सडक खण्डको ३ नम्बर पुल माथिबाट सुक्खा पहिरो झरी दुवै तर्फ बटो अवरोध भएको हो।
प्रहरीले सडक विभागसँग समन्वय गरी लोडर लगाएर पहिरो पन्छाउने काम भइरहेको जनाएको छ।
प्रतिक्रिया