Pura Samachar

एलिमिनेटरमा लखनउ सुपर जायन्ट्स र मुम्बई इण्डियन्सबीच हुँदै

प्रकाशित: May 24, 2023
पूरा समाचार

एलिमिनेटरमा  लखनउ सुपर जायन्ट्स र मुम्बई इण्डियन्सबीच हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (बुधबार) एलिमिनेटर खेल लखनउ सुपर जायन्ट्स र मुम्बई इण्डियन्सबीच हुँदैछ ।

खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम चेपोकामा साँझ ७ः४५ बजेबाट शुरु हुनेछ । अहिलेसम्म आईपीएलमा यी दुई टोलि तिनपटक आमने–सामने भएका छन् जसमा सबै खेल लखनउले जितेको छ ।

प्रतिक्रिया