Pura Samachar

सेयर बजार बन्द हुने,आइतबार बिहान ११ बजे खुल्ने

प्रकाशित: May 25, 2023
पूरा समाचार

सेयर बजार  बन्द हुने,आइतबार बिहान ११ बजे  खुल्ने

काठमाडौं । सेयर बजार बिहीबार बन्द हुने भएको छ ।

आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा दिएको छ ।

सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।यसअघि बुधबार नेप्से सूचक १६.४९ अंकले बढेर १९५९.१२ विन्दुमा अडिएको छ ।

प्रतिक्रिया