Pura Samachar

थप ७ जना कोरोना संक्रमित थपिए

प्रकाशित: May 26, 2023
पूरा समाचार

थप ७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । थप ७ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट ७८८ जनाको नमूना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शुक्रबार ८ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ रहेको छ ।

प्रतिक्रिया