Pura Samachar

सर्वोच्च अदालतले नागरिकता विधेयक यथास्थानमा राख्न आदेश

प्रकाशित: June 5, 2023
पूरा समाचार

सर्वोच्च अदालतले नागरिकता विधेयक यथास्थानमा राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक यथास्थानमा राख्न आदेश दिएको छ ।

सर्वोच्चले प्रमाणीकरणविरुद्ध परेको रिटमा आइतबार सुनुवाइ गर्दै नागरिकता विधेयक यथास्थानमा राख्न आदेश अन्तरकालीन आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै नागरिकता विधेयक कार्यान्वयन रोकिएको छ ।

सर्वोच्चका न्यायाधीश न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले अन्तरकालीन आदेश जारी गरेको हो ।

सर्वोच्चले नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाउ आदेश जारी गरेको छ ।

प्रतिक्रिया