Pura Samachar

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै ,राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने

प्रकाशित: June 6, 2023
पूरा समाचार

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै ,राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।

बैठक बिहान ११ बजे बैठक बस्न लागेको हो ।बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ ।सोमबारबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले निरन्तरता पाउने भएको हो ।

प्रतिनिधिसभा सदयस्यहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि आ–आफ्नो धारणा राख्नेछन् ।

प्रतिक्रिया