Pura Samachar

नेपालमा आज ११ जना कोरोनाका संक्रमित थपिए

प्रकाशित: June 6, 2023
पूरा समाचार

नेपालमा आज ११ जना कोरोनाका संक्रमित थपिए

काठमाडौं : नेपालमा आज ११ जना कोरोनाका संक्रमित थपिएका छन्।देशभर गरिएको १ हजार ८५६ नमुना परीक्षणका क्रममा ११ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ पुगेको छ । पछिल्लो अवधिमा २ जना संक्रमित निको हुँदा १९ हजार ४१८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया