Pura Samachar

नेपाली कांग्रेस प्रतिनिधिसभाको सचेतकमा सुशीला थिङ मनोनीत

प्रकाशित: June 8, 2023
पूरा समाचार

नेपाली कांग्रेस प्रतिनिधिसभाको सचेतकमा सुशीला थिङ मनोनीत

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाको सचेतकमा सुशीला थिङ मनोनीत भएकी छन् ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई सचेतकमा नियुक्त गरेका हुन् ।

कमलामाइ नगरपालिका २, सिन्धुलीकी थिङ समानुपातिक सांसद हुन् । पार्टीमा केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया